चितवन । निर्वाचनको मिति नजिकिँदै गर्दा चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट कुशल केसीको नाम चर्चामा आउन थालेको छ । कुलमान घिसिङका सबैभन्दा विश्वासिला र नजिकका पात्र कुशल केसीको नाम उम्मेदवारका रूपमा अहिले चर्चाको शिखरमा छ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी एकता भएर कुलमान उपसभापति भएपछि केसी […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले उपभोक्ता समिति खारेज गरेको छ । सुदूरपश्चिम सरकारले उपभोक्ता समितिमार्फत बजेटमा चलखेल, योजना किनबेच हुने भएका कारण उपभोक्ता समिति खारेज गरेर टेन्डर प्रक्रियाबाट योजनाहरु सम्पन्न गर्ने भएको हो । अब उपभोक्ता समिति खारेज भएपछि सुदूरपश्चिममा भ्रष्टाचार सिकाउन पाठशालाका रूपमा विकास भएका उपभोक्ता समितिहरूलाई योजना तथा कार्यक्रम नदिने भएको हो । […]
धनगढी । उज्यालो नेपाल पार्टीका उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० केन्द्रीय सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने निर्णयमा पुगेका छन्। रास्वपा र उज्यालो नेपाल पार्टीबीचपार्टी एकता भंग भएपनि उनीहरू एकताको पक्षमै अडिग रहेको बताइएको छ। डा. जोशी उज्यालो नेपाल पार्टीका वार्ता संयोजक एवं दोस्रो वरियताका नेता हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो […]

